दफा १५
परिषद्का कर्मचारी
(१) परिषद्ले आवश्यक भए जति कर्मचारीहरू नियुक्त गर्न सक्नेछ ।
(२) उपदफा(१) बमोजिम नियुक्त कर्मचारीहरू रजिष्ट्रारको रेखदेख र नियन्त्रणमा रहनेछन्।
(३) परिषद्का कर्मचारीहरूको सेवा, शर्त र सुविधा तोकिए बमोजिम हुनेछ ।